दुइ नज़र जुधेरनै, दिलको यो हाल भयो
मायानै भयो गल्ति,दुरी यो सजाँए भयो
जेलियेछु उनको रुप त्यो मिठो हासो संगै
उनको त्यो मुहरनै मेरो निम्ति जाल भयो
मायानै भयो गल्ति,दुरी यो सजाँए भयो
परीको भेष गरि श्रंगारमा सजिएर
उनि आइन् जिन्दगीमा जिन्दगि यो कमाल भयो
दुइ नज़र जुधेरनै, दिलको यो हाल भयो
