Skip to content

छिनोको चोट नखाई

  • by


छिनोको चोट नखाई पत्थर मूर्ति बन्दैन
धारिलो कुटो नभए सुकेको माटो खन्दैन
कहिले छर फर्केको दर्पण छायाँ जिन्दगी
नपरी पिर मान्छेले अरुलाई मान्छे गन्दैन

लक्ष्मी अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *