Skip to content

लौ मर्ने भो गरीब


पौरखी वल
बेचिएको पसिना
प्रवासी माटो ।
तडपिएरै बित्छ
लौ मर्ने भो गरीब ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *