Skip to content

आरम्भ ३०औ बहुभाषिक गोस्ठी सपन्न

  • by
20130623_PremOli_News


घट्टेकुलो विकास समाजको हलमा आरम्भले आफ्नो ३० बहुभाषिक कविता बाचन शृंखलाभव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बिष्णु प्रभात तथा बिशेष अतिथिहरू भारतीय दुतावासका प्रथम सचिब, साहित्यकार अभय कुमार र डा. राम दयाल राकेस तथा कृष्ण मुरारी चट्याङ मास्टर, ज्ञानु वाकर, लक्ष्मन गाम्नागे, कृष्ण जोशी, इन्दिरा प्रसाई, प्रत्रकार रामचन्द्र हुमागाई, कलाकार मदनदास श्रेष्ठ अतिथिका रुपमा उपस्थित थिए ।

सो कार्यक्रममा आरम्भका सम्योजक प्रेम ओलीले स्वागत मन्तब्य राखेका थिए भने समिक्षक काली प्रसाद पोखरेल र प्रध्यापक भरत कुमार भट्टराईले आफ्नो मन्तब्य राखेका थिए ।

प्रमुख अतिथि प्राज्ञ बिष्णु प्रभात तथा बिशेष अतिथिहरू भारतीय दुतावासका प्रथम सचिब, साहित्यकार अभय कुमार र डा राम दयाल राकेस तथा कृष्ण मुरारी चट्याङ मास्टर, ज्ञानु वाकर, लक्ष्मन गाम्नागे लगायत अन्य कवि प्रेम ओली, बाम देव शर्मा, सागर तिवारी, जीवराज बुढाथोकी, धन बहादुर ओली, सुमी लोहनी, ऋचा, प्रबिन भण्डारी, बिदुर वस्ती, राज बिसी, उदय दास, काली दास, सुरेस भण्डारी, इश्वरी कार्की बर्षा, लक्ष्मी प्रसाइ, नबिन भट्टराई, बाल कृष्ण लम्साल लगायतले कविता तथा गीत गजल वाचन गरेका थिए ।

रघुनाथ अधिकारिले कार्यक्रम सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *