पूर्णिमाको जून पनि ध्रुब बिष्ट (अतित) मुक्तक by ksJune 29, 2013 पूर्णिमाको जून पनि, हराँउदै छ अचेल उसकै नाम लिई मुटु, कराँउदै छ अचेल जसको लागि सबै त्यागे, उसैले नि घात गरी दिलको डेरा अन्तै तिर, सराँउदै छ अचेल ।। ध्रुब बिष्ट अतित कार्यक्रम संचालक रेडियो अमरगढी 97.4 मेगाहर्ज डडेल्धुरा Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ