चुनाब हुदैछ शहरमा? (गजल) निर्जल गजल by nirjal33July 31, 2013 ठुलै तनाब हुदैछ शहरमा साच्चै चुनाब हुदैछ शहरमा? सबै त पिडित मात्रै देख्छु कस्लाई लाभ हुदैछ शहरमा? खुट्टा तानातान एकअर्काको हेर! हानाथाप हुदैछ शहरमा निर्जलले सबै बुझेको छ कसरी दबाब हुदैछ शहरमा ठुलै तनाब हुदैछ शहरमा साच्चै चुनाब हुदैछ शहरमा? Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ