कहिलेकाहीँ त सपनीमा आइदिए नि हुने
मैले जति माया तिम्ले गर्दिनौ कि कुन्नि
तिमीलाई नै पोख्छु ब्याथा अरु को छ सुन्ने
नजिक हुँदा माया गर्छ्यौ टाढा हुँदा कुन्नि
मैले जति माया तिम्ले गर्दिनौ कि कुन्नि
इन्द्रजाल कि मायाजाल यो मलाई जाल बुन्ने
मुख मिलाउँछ्यौ माया गर्छ्यौ टाढा हुँदा कुन्नि
नजिक हुँदा माया गर्छ्यौ टाढा हुँदा कुन्नि ।