Skip to content

मान्छे कस्तो कति सस्तो ?
पसुभंदा मान्छे सस्तो वारे वा
आफु आफुमा तानातान ,कुर्सिकोलागी हानाहान
पैसाको लागि मारामार भन्दछ मै हु
जान्नेसुन्न्य गंन्य मान्य,
स्वार्थ बढी भो वारे वा .
अरु हासे ऋष ,रोए राग
मरे भने खाक जिउदा बाग .
दाउ मारा तछाड मछाड ,वारे वा
असल भए ताज, खराब भए दाग
.होस् भए खुट्टा टेक बेहोस भए घुंडा टेक .,तारिफ गर्दा दङ्ग दास, होच्याउदा फुङ्ग उदास
बुद्दी तेरो किन खलास ?वा रे मानिस वा
जाडे रक्सी खैनी चुरोट ,
जङ्गली चाला तेरो खोट .
पाउछ तैले सैयोउ चोट ,
वारे मान्छे वा .
धन ,मान,ज्यान ,ज्ञान गुमाई
शान्ति र सुख सबै गुमाई ,
भौतारी को आफै डराइ .
भ्रान्ति भएछ जीवन तलाई
वा रे वा .
सस्तो गरेर आफै लाइ
कर्तव्य ,धर्म ,ग्यान बिबेक ,
जनम र मृत्यु सबै थोक ,
भुलेर भै मन मोज.
जिबन कस्तो ? वारे वा
तैले तँलाई नै छिन्न नसक्ने .
आफु आफुमा टेढाटेढ़ी ,आफु आफैमा ताना तान ,सानालाई पाए हाना हाँन .सबै सानो मै हु ठूलो,
धर्म कानुन ,कर्तव्य भुलो
वारे मानिस वा आफु मात्र भएर
सबैलाई भुलो .वा रे मानिसह वा ,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *