Skip to content


के फ्याकु म कुन शब्दले उद्गार मनका थरी थरी
थुप्रै बिषयमा भाव उठेर आउछन किन यी मनमा भरि ?

निक्लिन खोजछन् बाहिर केही अनुभूत गर्दै घरीघरी
भाव बिभोर हुन्छु कहिँले, फुटाऊ ज्वाला मनको कसरी ?
रोक्ता रोक्दै चुहुने कस्तो? बोली हुन कि भावभरि
के फ्याकु म शब्द उद्गारका, कस्ता कस्ता याद गरी

सु:ख खोज्ने सबको इच्छा, दर्द ब्येथामा डुबे पनि
यैस्वर्यमा झन् धेरै आसु के चाहनछन् मान्छे यसरी ?
कै बुझीन जीवन मैले, रंगीन जमाना भानु के कसरी
के फ्याकू म कुन शब्दले, उद्गार मनका भाव छरी,

4 thoughts on “शब्द उद्गार”

  1. नर्वदाज्यू
    मौलिक रचनाहरू,

    नर्वदाज्यू
    मौलिक रचनाहरू, अन्य श्रोतमा अप्रकाशित रचनाहरू राख्ता कृपया “श्रोत” खाली नै राख्नुहोला । “छैन”, “मौलिक”, “नया मौलिक भर् खर लेखेको”, आदि लेखिरहनु जरूरी छैन । किनभने पछि संग्रहालयमा हेर्दा यस्ता शब्दहरूले गर्दा मझेरी-रचनाहरू खोज्न गहारो पर्दै जान सक्छ ।

    1. जवाफ
      धन्य बात तपाई ले जानकारी दुनु भएर .मैले सो कुरारा बुझे
      आस छ फेरी पनि धेरै जानकारी यसरी नै दिनु है धन्यबात

      अर्को कुरा मेरा कम्तिमा २० २५ ओटा कविता मझेरीमा छापेको एकै ठाउमा देख्ने गरि राखी दिनु भए कति खुसि हुन्थे . कहा गैर हेर्नु देख्तिन. एउटा दुएटा देख्छु कति खोज्नु ,कहाँ खोज्नु कृपया मलाई भनि दिनु है .अनि म दिनको एउटा रख्ने गर्छु दिनमा सदै लेखेकी त छु नै अब केगरु प्लिज ?सूचना दिनुन है ?
      प्लिज

  2. अभि व्यक्ति
    धन्यबत नजानेको कुरारा बुझाइ दिने गर्नु भयको मा .अरुमेरा कुनै पनि त्रुटिहरु लाइ अम्ल्याई दिनु भए धेरै खुसि हुने छु धन्न्यबात हजुर .

Leave a Reply

Your email address will not be published. Required fields are marked *