जीवनको परिवेशभित्रै, खुशी बाड्ने भावनासँगै
हरपलमा साथ रहने, हृदयको चाहना यो
समयका छालसँगै, हरपलका सौगातहरू संगालिरहुँला
उमंग छ यो संसारभरि, विश्वास दिऊँ कसरी
वसन्तको आगमनले, सुवास छर्यो जीवनभरि
जीवनले उल्यालो भेटेको छ, अँध्यारो देखौं कसरी
खुशी मेरो यही नै हो, मन खोली बोलौ कसरी
शब्द – शंकर प्रेरणा
स्वर – शम्भू राई, लोचन भट्टराई
संगीत – शम्भु राई
जीवनको परिवेश (गीति एल्बम)
