अबदेखि गरौँ हामी अनिश्चतकालीन कलम बन्द
र बोकौँ हातमा गतिला गतिला घंगरुका डण्डा
किनभने,
दिक्दार भयौँ
पटक पटक हामीले दिएको लिखितसुझाव
नेताहरूले नमान्दा ।
तातेको फलामलाई कुट्््न किन ढिला गर्ने ?
जनताले हामीलाई नै साथ दिन्छन् यिनीहरूलाईभन्दा ।
जय बहादुर घिमिरे
मिति २०७०– ०६–१७
संखुवासभा
