म आँखा ऊ नानी हो बिना तामाङ गजल by editorNovember 19, 2013 म आँखा ऊ नानी हो नाम उस्को सानी हो बोलीचाली मिठो छ सबैको ऊ रानी हो विशाल त्यो हृदयको ऊ त राजधानी हो ढुङ्गा हाने फूल दिन्छे यो त उस्को बानी हो रिस मेरो थुम्थुम्याउँछे म आगो ऊ पानी हो विना तामाङ ‘सुनगाभा’ काठमाण्डौं Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ