Skip to content

सास्ती र मोजमस्ती


कर्तव्य निष्ठ हुँदा हुदैँ
फेरि किन सुरु भयो
यो दुःख सास्ती ?
गणतन्त्रमा त त्यस्तो हुदैँन भनेर
भाषण गर्थे नि नेताहरूले अस्ति ।
तर
वास्तविकता अर्कै रहेछ ।
जिल्ला शिक्षा समितिमा
बदमासहरूको मोजमस्ती ।
यति भएपछि
स्वाभिमानी शिक्षकले नपाए
कस्ले पाउने त दुःख सास्ती ?

जय बहादुर घिमिरे
श्री शिसु रक्षा प्रा.वि. पावाखोला–३ संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *