Skip to content

कालो बादलको
मुस्लो च्यातेर
जब
मरुभूमिको आकाशबाट
बोइङ्हरु अवतरण हुँदै गरेको देख्छु,
तब लाग्छ
देशका ती कलंकीत भ्रस्टहरुले
भाग्य खोसिदिएका
ती अभागी सपनाहरुको
फेरी अर्को बिस्कुन सुक्ने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *