Skip to content

बिदेश जाने नेपाली हो


बिदेश जाने नेपाली हो आफ्नै देश फर्क
मेहनतको पसिना आफ्नै माटोमा छर्क

जति टाढा गए पनि देशले बोलाइरहन्छ
एकनासले बाटो हेरि सधैँ टोल्हाइरहन्छ

मातृभूमिको छातीमा सन्ततिको माया
कुन ठाउँ कुन देश नेपालकै छायाँ

सन्नति छ आजीवन राष्ट्रिय झण्डालाई
उचालौँ राष्ट्र माथि माथि सुकीर्ति फैलाई

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *