Skip to content

साथ तिम्रो पाउछु भनी


धर्ती छोडी गयो चरी आकाशलाई छुन भनी
गाउ छाडी आए मत तिम्रो साथ पाउछु भनी

अनायास नै दियो तिम्ले चोट माथि चोट गनी
टाढाबाट बिदा दिएउ मेरो सामु नआउनु भनी

दिए थिए तिमीलाई साचो माया भनी ठानी
फर्की आए गल्ती मेरै भयो मानी

जाऊ तिमी खुसी हुदै यही देख्न चाहन्थे म
बस्ने छु म एक्लै यहाँ बाचा सबै झुटा ठानी

धर्ती छोडी गयो चरी आकाशलाई छुन भनी
गाउ छाडी आए मत तिम्रै साथ पाउछु भनी

संगीता सुवेदी
सिन्धुली, भिमान

1 thought on “साथ तिम्रो पाउछु भनी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *