मायाँ कपिल देव थापा मुक्तक 'आफ्नै डायरीका पानाहरुबाट' by kapildevthapaJune 9, 2014लुकि छिपि नियाल्छु म मेरो उनको छाँया होकि सँदै सँदै कुड्की लाग्छ उन्ले गर्या मायाँ होकि कालो मेघ गर्जन्छ र मध्याह्नमै रात पर्छ मेरा मनका बह सबै बर्षा बनि झ्रर्ने होकि Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ