तिम्रो मेरो प्रेम घामको छायामा
भोक न प्यास भयो प्रेमिका तिम्रो मायामा
तिमी गयौ प्रेमिका सात डाँडा काटी
कलेजो गयो प्रेमिका धुझा भर काटी
सम्झना आउँछ प्रेमिका मुटु गाठो पारी
वेहोस् हुन्छु प्रमिका मत घरी घरी
आशा देऊ प्रमिका माई थान्मा गै
यति खेर तिमी गयौ प्रमिका टाढाँ भई
बोरु जाऊ प्रेमिका मेरो मुटु पासमा लेर
तिमी गयौ प्रेमिका मलाई सास्ती देर
मुर्छा पर्छु प्रेमिका तिम्रो सम्झनामा
भेटानु अब प्रेमिका तिमीलाई कहाँ ?
यो गीत पढ प्रेमिका तिम्रै लागि लेखे
सपनीमा भए पनि प्रेमिका तिमीलाई भेटे
आयौ मसँग प्रेमिका सान्तान गर्दै
गयौ अब प्रमिका पराईको सिंदुर छर्दै
तिमीले दिएको प्रेमिका चिनो छ मसँग
भेट होला प्रेमिका अर्को जुनीमा
लेखबहादुर कार्की
त्रि.न.पा. १२ कौवाई

क्या’र्या’ हो सर यो पुरै पनु
क्या’र्या’ हो सर यो पुरै पनु पोस्ट गरेर ? 🙂
kabika pani dedh darjan kabita bhaechhan
I SHOW ALL POEM TO POET