Skip to content

दुई मुक्तक (जीवनकी हौ)


जीवनकी हौ

जीवनकी हौ नयननानी
मनमन्दिरकी फूलदानी
समर्पण छ यो तनमन
स्वीकर गर स्वेच्छ ठानी

सुख्खा भनौ

सुख्खा भनौ ठूलो बाढी आयो
धन जन लौ सब बगायो
बाँचेकाको घर–खेत छैन
उत्पादनमा ह्रास नै ल्यायो

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *