Skip to content

खोज्दै गएँ मुसाफिर्को


खोज्दै गएँ मुसाफिर्को खबर भेटियो
सपनीमा आइरहने अधर भेटियो

आँधीसँग लडिरहेँ अघि बढिरहें
नियात्रामा कयौँ खोला बगर भेटियो

न कहिले हार खाएँ लडाइँ रूचाएँ
अन्तिममा सपनाको शहर भेटियो

चाहे नदी खोला बनौँ मिल्ने समुद्र नै
आज नयाँ जिन्दगीको सफर भेटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *