Skip to content

म त आफैंमा नफापेको मान्छे

म त आफैंमा नफापेको मान्छे,
भगवानले नै सरापेको मान्छे
खै के दिन सकुँला र मैले हजुर,
कसैको आशिर्बाद, नलागेको मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *