Skip to content

दुई मुक्तक (दुनियामा कोही नभए)


एक

दुनियामा कोही नभए मेरो साथी जुन छ हजुर
अन्धकारको औंशी रातमा आत्मा मेरो रुन्छ हजुर
लाग्छ माथि उँडी उँडी चन्द्रमालाई छोउँ जस्तो
तर किन बदलुले मेरो बाटो थुन्छ हजुर ।

दुई

नचिनेको नाता मिठो, नसुनेको कथा मिठो
नदुखेको व्यथा मिठो, नभोगेको गाथा मिठो
अदृश्य नै मिठो किन देखेपछि सस्तो किन
सधैँ हेर्छु देख्छु तर किन हजुर को भाषा मिठो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *