Skip to content

दुई मुक्तक (हामी कहाँ शौन्दर्यले भरिपूर्ण)


एक

हामी कहाँ शौन्दर्यले भरिपूर्ण प्रकृति धेरै छन्
प्रकृतिसँगै चाख लाग्दो रमाइलो संस्कृति धेरै छन्
भाङ्ग्राको टोपीलाई गुएँलाको फूल त नभनौं
बिडम्बना हामी कहाँ कृतिभन्दा बिकृति धेरै छन्

दुई

सामन्ती राज्यमा न्यायको लागि मतदान हुँदैन
युद्धमा हार्ने हरूवाको कुनै (इतिहास) दास्तान हुँदैन
हाम्रा अमूल्य निधि हुन् संस्कार र संस्कृतिहरू
यी दुवै नहुने बुङ्गाहरूको कुनै पहिचान हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *