माया गर्ने उसको मन चन्द्र भट्ट गजल by editorOctober 13, 2016 माया गर्ने उसको मन हरायो, सँगै मर्ने भन्ने कसम हरायो । चोट दिन्छ यादले घरीघरी, टाढा सर्ने त्यही सहर हरायो । बाढी आयो जीवनमा यो कस्तो, पारी तर्ने त्यो बगर हरायो । चोटले घाउ बल्झाइरहन्छ, घाउ भर्ने मेरो मल्हम हरायो । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ