एक
मेरो घरको हो तिम्रो दिवार होइन
हेर्नुस बाघ स्याल को शिकार होइन
होशियार मेरो देश आँखा लाउने हो
नेपाल तेरो सिक्किम र बिहार होइन
दुई
पेट्रोल ज्ञास डिजेलमा गर नाकाबन्दी
कति दिन गर्छौ हाम्रो शहर नाकाबन्दी
न पुर्खाले घुडा टेके न हामी नै टेक्छौ
स्वाधिनता हुँदैन हाम्रो तर नाकाबन्दी
