Skip to content


कम गर्दछ जसले सत्कर्मको भावले
रमरमाउँछ सबको मनमा निस्वार्थको भावले

मर्म बुझ्दछ कर्मकर्म सेवक भै समनताको भावना
चरित्र निर्माण हो त्योसबको सत्चरित्र धारना

आचारण सुमधुर सुकोमल नयन नानीको सरी
ऋणी पार्दछ सर्बत्र सबलाई सेवक भावना धारी

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *