Skip to content

नबोलाऊ मलाई बरबराएँ भने


नबोलाऊ मलाई बरबराएँ भने मैले
तिमी भित्र आफूलाई हराएँ भने मैले

सम्हाल्ने एउटा थियौ कुनै बेला यहाँ
सन्नाटामा आधा रात डराएँ भने मैले

बल्ल बल्ल घाउहरू निको हुँदै आ छ
बल्झिएर पीडा फेरि कराएँ भने मैल

सम्हालिन सकदिन होला आफूलाई
तिमीलाई फेरि मन पराएँ भने मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *