सारा संसार आफ्नो बनाउन खोज्थेँ
सारा संसार म त हैकम जमाउन खोज्थेँ
सारा संसार म त आफ्नै हो आज भन्थे
सारा संसारमा म त राज्य जमाउन खोज्थेँ
सरा संसारको म त राज पो बन्न खोज्थेँ
सारा संसार म त मोज मस्ति बनाउन खोज्थेँ
सारा संसार फूल म त आफै टिप्न खोज्थेँ
सारा संसार म त सबै सुख्खा पो बनाउन खेज्थे
सारा संसारको भेल म त पार हुन खोजे थे
सारा संसारमा म त मोज मस्ति बनाउन खेज्थे
सारा संसारमा म त आफ्नो फुल पो भन्न खोज्थेँ
सारा संसारका मानवमा म त नाङ्गो पार्न खोज्थेँ
सारा संसारको हिरा मोतीम त हात पार्न खोज्थेँ
सारा संसारको दियो म त आफै बाल्न खोज्थेँ
सारा संसारको घर म त भत्काउन खोज्थेँ
सारा संसारको बाटो आज मेरो भन्न खोज्थेँ
सारा संसारको चन्द्रमा भए सूर्य बनाउन खोज्थेँ
सारा संसारमा सूर्य भए चन्द्रमा बबनाउन खोज्थेँ
सारा संसारमा म त पिंजडापो बन्न खोज्थेँ
सारा संसारका मानव पिंजडामा राख्न खोज्थेँ
सारा संसारमा म त पानी भेल बनाउन खोज्थेँ
सारा संसारका मेरा दुषित पानी म त पर फाल्न खोज्थेँ
सारा सांसारको भँमरा म त आज हर्न खोज्थेँ
सारा संसारका मेरा सपना पुरा गराउन खोज्थेँ
सारा संसारका दुस्मन सब बन्न खोज्थेँ ।
