Skip to content

तीन हाइकु (पैसाको शक्ति)


१.
पैसाको शक्ति
देखिन्छ आजभोलि
मायामा पनि

२.
गरिबलाई
नातेदार भन्न ऊ
हिच्किचाउँछ

३.
मान्छेको जात
आफ्नो स्वार्थको लागि
जे पनि गर्छ

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *