Skip to content


आमा
तिमीले सुन्यौं कि नाइ यो खबर
उ तिनीहरूले
गाउँगाउँमा चर्पी बनाउने रे
उ तिनीहरूले
घरघरमा चर्पी बनाउने रे !

अब चाँडै
हाम्रो घरमा पनि चर्पी बन्छ होला
तर
चर्पीको के काम हामीलाई?
ऐ आमा!
भोको पेटलाई पनि चर्पी लाग्छ र?

सुशील शाह
9843598891

Leave a Reply

Your email address will not be published. Required fields are marked *