घोषणापत्र सुशील शाह गद्य कविता by editorMay 15, 2017 आमा तिमीले सुन्यौं कि नाइ यो खबर उ तिनीहरूले गाउँगाउँमा चर्पी बनाउने रे उ तिनीहरूले घरघरमा चर्पी बनाउने रे ! अब चाँडै हाम्रो घरमा पनि चर्पी बन्छ होला तर चर्पीको के काम हामीलाई? ऐ आमा! भोको पेटलाई पनि चर्पी लाग्छ र? सुशील शाह 9843598891 Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ