हेर्दै जाऊ न त्यस्तो त्यस्तो पल बनाउँछु
अपराधीलाई पनि असल बनाउँछु
जति खुट्टा तान्नुछ आजै तान शत्रु हो
भोलि त उसलाई निकै सफल बनाउँछु
सिङ्गो नेपाल टुक्र्याउने सपना नदेख्नु,
सगरमाथाकि छोरी हुँ अटल बनाउँछु
भ्रष्टाचारी लुटेराको विगविगि अति भो,
छिट्टै यहाँ बुद्धहरूको दल बनाउँछु
भुइँचालोले घरहरू भत्काएर के भो,
म मेरो प्यारको ताजमहल बनाउँछु
शारदा खड्का

बधाइ
अति नै उच्च साेच देखियाे । यस खालकाे उच्च साेच र राष्ट्रीयताले भरिएकाे र अाशाावदीताले अाेतप्रोत गजलका लागि स्यावास र बधाइ बैनीलाइ । तर यतिका दिन पनि मैले यस नाउँकाे केही पनि सामग्री पढ्न पाएकाे रुह्येनछु मझेरीमा । म नै अनुपस्थित कि बेनी अनुपस्थित मझेरीमा । कि नयाँ हाे मझेरीमा बेनी । उत्तर चाहे हे ।
Hazur manai dekhi hardik
Hazur manai dekhi hardik hardik aavar yehalai mero gazal man parai dinu vayekoma ani malai ajha prerana dinu vayekoma..agadi pani kei rachana xan hai kina dekhnu vayena khai
वहाँ नयाँ-नयाँ नै भन्नु पर्ला
वहाँ नयाँ-नयाँ नै भन्नु पर्ला सर । अरू रचनाहरू पढ्न यता ।
https://www.majheri.com/taxonomy/term/4387
Thank u so so much hazur
Thank u so so much hazur
मित्र एडमिन सिंखडाजीले दिएकाे
मित्र एडमिन सिंखडाजीले दिएकाे सुविधा अनुसार बैनीका हालसम्मका सबै रचना पढें । खुसी लाग्याे । नारी सर्जक सारै कम छन् नेपाली साहित्यमा । लेख्न थालेर पनि नाना समस्याबाट अाफूलाइ लेखनबाट अलग राखेको पाइएकाे छ । तर म बैनीबाट लेखन निरन्तरताकाे कामना गर्दछु । अलिक लामाे अाकारका रचनाहरु पनि लेख्ने बल गर्नु पर्छ । गजल र मुक्तकहरुमा हात बस्तै गएकाे देखे । यति धेरै साे साे मच भनेर म जस्तो एक पाठकलाइ अति धन्यवादकाे भारी नबाेकाउनु हाेला । अहिलेलाइ धन्यवाद । फेरि फेरि पनि नयाँ नयाँ रचना पढ्ने अाशामा छु । निराश हुन नपरे हुने थियाे ।
होम सुवेदी
Hahaha Hom sir teso vaye feri
Hahaha Hom sir teso vaye feri thank u ani malai yeti dherai prerana dinuvayekoma pani manai dekhi aavari xu//////hazurharule dinuhune haushala ra kamanako ma sadhaiba kadar garxu
निकै राम्रो लाग्यो l
निकै राम्रो लाग्यो l
thank u so much
thank u so much