यहाँ यस्तै छ सन्तोष गद्य कविता by SmithstutiSeptember 6, 2016यहाँ यस्तै छ जल्ने र जलाउनेको लर्को छ यहाँ बस पहिचान गर्न सक्नु पर्छ । रूने भन्दा रूवाउनेको होडबाजी छ यहाँ आशुको मुल्य बुझ्नु पर्छ॥ रमितेहरूको लस्कर छ यहाँ रमितामा रम्न छोड्नु पर्छ ॥ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ