चाहेर पनि त आफ्नै अस्तु चढाउन तिमीलाई सक्दिन म
सायद त्यही कारणले तिम्रो दिलमा अटाउन सक्दिन म

राख्न खोजेर पनि तिम्रो मन काँहा पो राख्न सक्छु र म
पापी,बैमनस्य मन विच निस्वार्थ मन काँहा भेट्न सक्छु र म ?

सक्दो मायाँ त दिएकै थिएँ तिमीलाई एकै थोपा बाँकी नराखी
खै के ठान्यौ एकाएक तिमीले जाई लाग्यौ आज ममाथि

चाहेर पनि त आफ्नै अस्तु चढाउन तिमीलाई सक्दिन म
सायद त्यही कारणले तिम्रो दिलमा अटाउन सक्दिन म

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *