यो बडादशैं (मुक्तक) सुजन बुढाथोकी मुक्तक by editorOctober 20, 2019यो बडादशैं सर्वहारा सबैलाई बराबर होस त्यो भूकम्प पीडितहरुको पनि यहाँ घर होस म पाचतल्ला मुन्तिर तिम्रो सफा सहरमा देउसी भैलो भट्याइरहे म जस्तै गरेर तिम्लाई पनि मेरो गन्धे गाउँ आउने रहर होस !! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ