नयाँ नयाँ नेपालसँगै नयाँ नयाँ फेस
नेपाली को सँस्कृतिसँगै बिग्रियो हाम्रो देश
पुरुषले पाल्न थाले कुममा झर्ने केश
कुममा झर्ने केशसँगै बिग्रियो हाम्रो देश
छोरी मान्छे लाउन थाले छोरा मान्छेको पेस
हातमा मोबाइल लिएर बिग्रियो हाम्रो देश
बोल्न जान्दैन हुन्छन न्यायदिस
हाम्रो सँस्कृति बिग्रियो बिग्रियो हाम्रो देश
छोरा मान्छे को कानमा हेर मुन्द्र छन
नयाँ नेपाल सँगसँगै देश बिग्रिए छन
कपालमा रिवन हातमा चुरा
नयाँ नेपालसँगै गर्छन बिक्रीतिका कुरा
कानमा मोवाईल जीवनमा पेण्ट
उसले उढाइरहन्छ जीवनमा सेन्ट
कस्तो हो नयाँ नेपाल बुझन सकिन
सँस्कृति डाडा काटो भन्न सकिन्न
आयो अब नयाँ नेपाल पनि भन्छन
उस्तै छ बार र महिना बदलियो भन्छन
नत भयो भयो झाले माले नता पुत्ले पाङग्रे
नयाँ नेपाल भनी कन नाम पनि राखे
नयाँ नयाँ नेपाल नयाँ नयाँ देश
छोरी मान्छेको देखिन्छ काटेको केश
छोरा मान्छेभन्दा पनि छोरीमान्छेमा
फेशनले चिनिन्दैन छोरा छोरीमा
नयाँ नयाँ नेपाल भन्छन अब हेर तहाँ
यस्तै भयो लौ हेर है नयाँ नेपालमा
नयाँ हेर नेपालको गर्छो हेर हामीमा
यस्तो भयो नयाँ नेपालमा कसले देला ज्ञान
हेर अब नेपालीले सँस्कृतिलाई तोडो
अघिको दौरा सुरुवाल कतातिर छोडो
गर्नु गयो फेशनले सँस्कृतिलाई मास्यो
नयाँ नेपाल सँगसँगै नेपाली जानता हाँस्यो
केलाई भन्छन नयाँ नेपाल केलाई भन्छन थोत्रो
भाषणले नेता को सुकिसक्यो घोत्रो
बालक देखि भाषण गर्दै केश पाकिसक्यो
नेपालको राजनीति त्यस्तै थाकिसक्यो ।
