Skip to content


अङ्क, दृश्य र सूत्रधार
साँझमा विराजमान छन्
धरती
आफैँमा
शश्यशालिनी भएकी छिन्
उपमा
र उपमेय
साँझको
अन्तरा
र स्थायी
साँझमा
जँच्छ
पुग्छ,
शरदमा
साँझाको वदन
प्रिय र झन्झनाहट्
दुवै हुन्छ
जब साँझ
र स्वप्नका बीच
क्रीडाकेली हुन्छ
र दर्शन जन्मन्छ ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *