भाबना हर्क पुन मुक्तक by harkapmMarch 3, 2018कैलेकाँही जित हैन हारमा पनि हाँस्छु म जस्तोसुकै परिआए सारमा पनि हाँस्छु म मनै त हो ठूलो के को धुलो केको मैलो है त्यसैले त खुकुरीको मारमा पनि हाँस्छु म Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Comment Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.