माटाेकाे महिमा हाेम सुवेदी पद्य कविता by HomSuvediMarch 20, 2018 म यो धर्तीलाई मन वचनले पूजन गरूँ र धर्ती मातामै जीवन सब यो अर्पण गरूँ यसै धर्तीभित्रै श्रम र पसिना नित्य म छरूँ म माटोमा बाचूँ अनि यही धराभित्र म मरूँ । होम सुवेदी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ