Skip to content

आभास (मुक्तक)

सोचेझैं परिवर्तन हरक्षण हरपल नभएपछि
चाहेको सारा प्रयासहरू सफलनै नभए पछि
अपन्याउछन् भ्रष्टाचारको बाटो हाम्रो देशमा
सबैको मन पवित्र अनि सुन्दर नभएपछि

1 thought on “आभास (मुक्तक)”

  1. मुक्तकको नियम लागु भएको छैन,
    मुक्तकको नियम लागु भएको छैन, कृपया लेखनमा ध्यान दिनुहोला । ।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *