Skip to content

लगातार पानी परेको छ आज
डुबेको छ मानौं सबै यो समाज
बगे खोल्सी खोला हुँदै वारपार
भयो ज्ञान लौ बल्ल लाग्यो असार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *