पार लगाऊ हाेम सुवेदी पद्य कविता by HomSuvediAugust 16, 2018जब जब मानव दानव हुन्छ सेवकले पनि राक्षस चुन्छ । प्रणय र ममता कसले सुन्छ ईश्वरको पनि अश्रु बहन्छ ।। पञ्झटिकामा गर्छु पुकारा छैन कतैतिर कोही सहारा भवसागरको डुब्दछ नाउ अब प्रभु आऊ पार लगाऊ ।। होम सुवेदी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ