बायू लोकबाट
पीयूषमय अम्बूका
थोपाहरू बर्सी
मेदिनीलाई छपक्क भिजाउँछ
अनि रमाउछन् बाटिकाहरू ।
बिस्तार बिस्तार्
बहन्छ समिर
मिल्दछ जब सबिता र नीर
अँझै मिल्दछ
दिवा अनि यामिनी
तब हो तब
फक्रन्छन् प्रसुनहरू ।
नौ सा बि फिदिम २०५२/११/२०मा
प्रथम पुरस्कार जित्न सफल् मेरो कविता
