Skip to content


नागबेली चाल तिमो आखै बबाल छ
ओठखोली गाउने त्यो भाकै बबाल छ

मातिएर ढलें तिम्रो बैसको मातले
तिमीसगै बिताएको रातको यादले
बजारमा ढल्केर हिड्ने चालै बबाल छ
नाग बेली चाल तिमो आखै बबाल छ

बलेको छ बैख उम्लदो जबानी पोख्यो छल्काई
गोधुरी साझमा फेरि बोलायो सुटुक्कै
निशाना अचुक रैछ तिम्रो पार्यो भुतुक्कै
काफी छ ईशारा बैशको छालै बबाल छ

लाक्पा शेर्पा समर्पित
काठमान्डौ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *