कसरी बनाउँछन पिरतीको फूल हर्क पुन मुक्तक by harkapmApril 22, 2019 कसरी बनाउँछन पिरतीको फूल मैले देखेँ मुटुमा बिझाउँने मायाको असुल मैले देखेँ खुल्ला आकाश जस्तै सम्झन्थे त्यो मायामा खुसीलाई बेचेर आँसु बटुल्ने भूल मैले देखेँ। हर्क पुन मान्डवी गाउँ पालिका ४ प्यूठान! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ