
१)
जसरी खाली र फोहोर जमिनमा झार उम्रिन्छ
उसै गरी दुषित दिमाखमा खराब विचार उम्रिन्छ
पैला चट्टानमा खियाऊ आफूलाई काममा लगाऊ
तिमी फलाम हौ, र तिमीमा आफै धार उम्रिन्छ
२)
जस्लाई मैले माया गरे उसले गरेन, सकियो
मलाई जुन मान्छे मन पर्दै परेन, सकियो
यस्तै हो र रक्सी खाएर गरेसि यस्तै हुन्छ
धेरै गरियो माया तर माल झर्दै झरेन, सकियो

पहिलो चाहिं सशक्त छ है