Skip to content

अदालतबाट नै अन्याय पाएको छ


आकाल मान्छे मार्ने अस्पतालले
नत कुनै कानूनी सजाय पाएको छ

जस्तो कि आज पीडितहरुले
अदालतबाट नै अन्याय पाएको छ

तिहारको दिन यौटा माउ कुकुरले
सडककिनारमा भन्यो कुकुरले(२)
“मेरो छाउराछाउरी लागेर पाल्नुस हजुर
नत उस्ले पेटभरी खान पाएको छ
न कैले कसैको माया पाएको छ
जस्तो कि पीडितहरुले आज
अदालतबाट नै अन्याय पाएको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *