चोर ! कमजोर के काट्छौ यार अब बलवान् काटेर देखाऊ
कुरा काट्नेहरू हो बरु आऊ किसानको धान काटेर देखाऊ
हामी बलिया बहादुरका बेस्या भुस्या कामुक कुकुरहरु!
वीर गोर्खालिका बुद्धु छोराहरू नरपशुका हलिया पुच्छरहरू हौ (२)
ओ ! इण्डिया यदि साच्चै सक्छौ नै भने अब
इमरान खानको पाकिस्तान काटेर देखाऊ
ए! चोर कमजोर के काट्छौ यार?अब सब बलवान् काटेर देखाऊ
कुरा काट्नेहरू हो आऊ बरु मैदान किसानको धान काटेर देखाऊ ।
