त्यो मुला मुसो हरेक साल यसरी मेरो मैदानमा धान खान्छ
जसरी त्यो भिखारी भारत गोर्खालीहरुको स्वाभिमान खान्छ
ऊ खानले के खान्छ भात कि घुस थहा भएन भाइ?
गु खान भ्रष्टचारि नेत्ता कैले कुत्ता हुनै पर्दैन हेर! (२)
कुकुर जानवार!पशु हो यार यसैले ऊ गु अञ्जान खान्छ
त्यो मुला मुसो हरेक साल यसरी मैदानमा धान खान्छ
दुर्गम गाउमा ओखती खान नपाएर मर्दैछन बिरामीहरू
दुर्गम गाउमा ओखती खान नपाएर मर्दैछन बिरामीहरु(२)
डाक्टर साब मानौ कि भट्टीहरुमा बसेर कवाब रक्सी र नान खान्छ
जसरी त्यो खात्ते भिखारी भारत गोर्खालीहरुको स्वाभिमान खान्छ
म गरिब बाहिर भोकार ढोका र पेटिहरुमा गीत गाइरहन्छु
आमाको काख हराएको बचेरा झै बारम्बार म मुख बाइरहन्छु
उस्ले भन्यो दूध चामल र भेटि चाहिँ मन्दिरभित्र भगवान खान्छ?
त्यो मुला मुसो हरेक साल साधुरो मैदानमा मेरो अन्नधान खान्छ
शहीद त्यो धामको देवता र यो बेकामको दुनिया एउटै हो हेर
शहीद त्यो धामको देवता र यो बेकामको दुनिया एउटै हो हेर(२)
जो कैले अरुलाई दिदै दिदैन केवल अरुले दिएको बलिदान खान्छ
त्यो मुला मुसो हरेक साल साँघुरो मैदानमा मेरो अन्नधान खान्छ
मुलुकको प्रधानमन्त्री त यस्तो होस हिजोआज यस्तो लाग्छ कि
मुलुकको प्रधानमन्त्री त यस्तो होस हिजोआज यस्तो लाग्छ कि(२)
जस्तो कि हेर! त्यो पाकिस्तानमा हेर! जस्तो कि इमरान खान्छ
जसरी कि त्यो भिखारी भारत गोर्खालीको स्वाभिमान खान्छ
सरकार सायद यो देश यसैले पनि बिगृएको छ सकिएको छ आज
सरकार यो देश यसैले पनि बिगृएको छ सकिएको छ शव आज(२)
एउटा निर्जीवको ज्युदोलासलाई हजार गिद्दहरू तानातान खान्छ
जसरी कि त्यो मुला मुसो मेरो मैदानमा हरेक साल धान खान्छ
सीमानामा जङ्गेपिल्लर झै उभिएका भन्सारका ए सिपाहिहरू हो!
अब आऊ बोर्डरका बाधहरू भत्काएर इण्डिया पनि सर्वस्वा पारिदिउ(२)
जसरी कि त्यो सानो झरनाको पानीले पनि निरन्तर चट्टान खान्छ
त्यो भिखारी भारत यसरी हामी गोर्खालीहरुको स्वाभिमान खान्छ
यो संसारमा आज राजा मरेकैले ऊ यो समाजको दादा भएको हो(२)
औटा बेस्या भालु सिङ्ग झै आएर सिङ्गो भेडाबाख्राको बथान खान्छ
त्यो मुला मुसो मेरो मैदानमा हरेक साल सधा सर्वस्व अन्नधान खान्छ
अमिरका बच्चाहरू बडादशैंमा खसीको सेकुवा र कान खान्छन
अमिरका सन्तानहरू खसीको सेकुवा र कान बडास्वादले खान्छन(२)
सडकमा गरिब बुवाको बच्चो धुलोधुवा र आफ्नै र्यालसिगान खान्छ
जसरी कि त्यो खात्ते भिखारी भारत गोर्खालीहरुको स्वाभिमान खान्छ
हजुरले त घरभडारका सबै चौकिदार चतुर कुकुर अनि बहादुर बिल्ली
कति सजिलै अपराधी झै कारागारमा बेकसुर थुनिदिनुभो सरकार (२)
अब ओछ्यानमा आएर जीवनभर जङ्गलीहरुले हाम्रो ज्यान खान्छ
त्यो मुला मुसो हरेक साल मेरो मैदानमा असीम अन्नधान खान्छ
खप्पर हो यार आ-आफ्नो जस्ले जे सुकै खाओस जीवनमा
जिन्दगीभर जोतिएर आफ्नै पसिना खाओस या अरुको रगत(२)
भुस भाग्य हो भन्दै अनि अन्तिममा गोरु झै फगत किसान खान्छ
त्यो मुला मुसो हरेक साल मेरो मैदानमा असीम अन्नधान खान्छ
जसरी कि त्यो भिखारी भारत गोर्खालीहरुको स्वाभिमान खान्छ!::
त्यो मुला मुसो हरेक साल हाम्रो साँघुरो खेतको अन्नधान खान्छ
जसरी कि त्यो भिखारी भारत हाम्रो देशको स्वाभिमान खान्छ!
