बिहानै मन्दिर हिडेको मान्छे साँझ अदालतमा हुन्छ
एउटा यस्तो हुनै नपर्ने गलत जहाँ यो जगतमा हुन्छ
रातभर नसुत जुन झै जागरम बसेर क्षितिजमा हेर(२)
राति नेपालमा सुतेको मान्छे बिहान भारतमा हुन्छ
बिहानै मन्दिर हिडेको भक्त साझ अदालतमा हुन्छ
यो त्यस्तो जगत हो जे नहुनु पर्ने यो जगतमा हुन्छ !
